Prabhu Life Ad Final

चार वटा प्रदेशका लागि रिलायन्स लाइफले माग्यो कर्मचारी

IME

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा प्रोभिन्स १, प्रोभिन्स २, प्रोभिन्स ३ र प्रोभिन्स ५ का लागि माग गरेको हो भने सेल्स एण्ड मार्केटिङमा प्रोभिन्स ३ का लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

NLIC
नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा प्रोभिन्स १, प्रोभिन्स २, प्रोभिन्स ३...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

67%

खुसी

11%

दुःखी

22%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x