SKIP THIS

IK Anniversary
IME Life

पाेषक राज पाैडेलकाे नेतृत्वमा जीवन बीमक संघकाे नयाँ कार्य समिति चयन

SPIL
NIC ASIA

काठमाण्डाै‌ । जीवन बीमक स‌ंघ नेपालकाे साधारण सभाले पाेषक राज पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे छ । त्रिपुरेश्वरस्थित ब्लु स्टार मलमा शुक्रबार सम्पन्न भएकाे साधारण सभाले सिटिजन लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।

Prabhu
Crest

नवनिर्वाचित कार्य समितिकाे उपाध्यक्षमा नेपाल लाईफका प्रमुख कार्यकारी प्रवीण रमण पराजुली, महासचिव ज्याेती लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री रहेका छन् । यसैगरी एशियन लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ काेषाध्यक्ष चुनिएका छन् । जीवन बीमक संघका अनुसार कार्य समिति सदस्यहरूमा क्रमशः एलपि दास(एलआइसी नेपाल) , कवि फुयाल(आइएमई लाईफ) र नारायण बाबु लाेहनी‌ (रिलायबल नेपाल लाईफ इन्स्याेरेन्स) रहेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

13%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS