IME Life

शाइन रेसुङ्गामा रोजगारीको अवसर, दरखास्त दिने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले बुटवल शाखाको लागि आईटी डिपार्टमेन्टमा फुल स्टक एप्लीकेशन डेप्लोपरका लागि केही, नेटवर्क एण्ड सिस्टमका लागि केही, डिजिटल बिजनेस डिपार्टमेन्टका लागि केही र इन्फरमेशन सेक्युरिटी एनालाईसिस्टका लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैंकको वेवसाईट मार्फत मंसिर ९ गतेभित्र बैंकिङ समयमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS