IME Life

बजार बढ्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्सेमा दोहोरो अंकको बृद्धि हुँदा लगानीकर्ता उत्साहित भएका छन् । आज नेप्से परिसूचक ११ दशमलव ५० अंकले बढेर १,९३३ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनकिो शेयर मुल्य बढेको छ भने ४९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । आरएमडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । साइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले २ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् । आज बजार बढेको कारण धेरै कम्पनीका लगानीकर्तामा उत्साह थपिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS