IME Life

नेप्सेमा दोहोरो अंकको बृद्धि हुँदा यी हुन टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । चुनावपछि आज शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५० अंकले बढेर १,९३३ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनकिो शेयर मुल्य बढेको छ भने ४९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साइन रेसुङगा डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको ६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

30%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS