Prabhu Life Ad Final

विशेष साधारण सभा प्रयोजनको लागि कुमारी बैंकको बुक क्लोज मिति तय

काठमाडौं । कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको हो ।

NLIC

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App