नेपाल लाईफको संचालक नियुक्ति सम्बन्धी विवादमा नेप्सेले बीमा प्राधिकरण र धिताेपत्र बाेर्डलाई पत्र लेख्याे

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल लाईफ इन्स्योरेन्सको संचालक समितिमा दुईजना संचालकको अवैध नियुक्ति सम्बन्धमा आवश्यक कारवाही गर्न नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्डलाई बुधबार पत्र पठाएको छ । नेपाल लाईफको संचालक समितिमा कमलेश अग्रवाल र पारुल ढकालको नियुक्ति नियम संगत नभएकाले खारेजीको माग गर्दै कम्पनीको शेयरधनीले अर्थ मन्त्रालयको साथै सबै नियामक निकायमा निवेदन … Continue reading नेपाल लाईफको संचालक नियुक्ति सम्बन्धी विवादमा नेप्सेले बीमा प्राधिकरण र धिताेपत्र बाेर्डलाई पत्र लेख्याे