IME Life

आज पनि घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । आज सुन चाँदीको भाउ मंगलबारको तुलनामा बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बुधबार छापावाला सुन ९६ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९६ हजार ३ सय र चाँदीको भाउ १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest

हिजो मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँ, तेजावी सुन ९६ हजार ७ सय रूपैयाँ र चाँदी १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

30%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS