IME Life

शुभ लक्ष्मी कोषको इकाई आजबाट खरीद विक्री गर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालनमा ल्याएको खुलामुखी योजना शुभ लक्ष्मी कोषको इकाइमा आज मंसिर ७ गतेदेखि खरिद बिक्रि गर्न सकिने भएको छ । लक्ष्मी क्यापिटल मार्फत योजनाका इकाईहरु खरिद बिक्रि गर्न सकिने भएको हो । शेयर बजार खुला रहने दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरिद बिक्रि गर्न सकिने क्यापिटलले जनाएको छ ।

इकाई योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा मार्फत खरीविक्री गर्न सकिने छ । शुक्रवार, शनिवार तथा सार्वजनिक विदाको दिन भने योजनाको इकाई कारोबार नहुने जानकारी समेत क्यापिटलले दिएको छ ।

Prabhu
Crest

यस योजना सञ्चालनका लागि गत साउन १९ गतेदेखि भदौ २ गतेसम्म इकाई विक्री गरिएको थियो । प्रतिइकाई १० रुपैयाँ अंकित दरको ५ करोड इकाई क्यापिटलले विक्री गरेको हो । यस योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिने क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS