Prabhu Life Ad Final

सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

IME

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

NLIC
नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दुःखी

33%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x