Prabhu Life Ad Final

आइएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनश र नगद कति ?

काठमाडों । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.३४  प्रतिशत नगद गरि कुल ८.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

NLIC

कम्पनीको उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App