IME Life

दुई पुनर्बीमा कम्पनीको कुल लगानी २७ अर्ब ७७ करोड, शेयर बजारमा मात्रै ९ करोड ४७ लाख

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । दुई पुनर्बीमा कम्पनीले विभिन्न क्षैत्रमा कुल २७ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा नेपाल पुनर्बीमाले २० अर्ब  र हिमालयन रिइन्स्योरेन्सले ७ अर्ब ७६ करोड लगानी गरेका छन् । गत असार मसान्तमा दुई पुनर्बीमा कम्पनीको कुल लगानी २६ अर्ब १८ करोड थियो ।

नेपाल पुनर्बीमा कम्पनी

Crest

नेपाल पुनर्बीमाले नेपाल सरकारको बचतपत्रमा ३० करोड लगानी गर्दा हिमालयनको यसमा छैन । बाणिज्य बैंकको मुद्दती निक्षेपमा नेपाल रिको १४ अर्ब ८१ करोड रुपैया लगानी रहेको छ । यहि क्षेत्रमा हिमालयनको ७ अर्ब ९ करोड रहेको छ । हिमालयनले बाणिज्य बैंकको मद्दतीन निक्षेप बाहेक बाणिज्य बैंककै ऋणपत्र र म्युचुअल फण्डमा मात्रै लगानी गरेको छ ।

नेपाल पुनर्बीमाले सूचिकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख, बैंक वित्तीय संस्थाको ऋणपत्रमा एक अर्ब ७३ करोड, म्युचुअल फण्डमा ९ करोड ५१ लाख, विकास बैंकको मुद्दती निक्षेमा एक अर्ब ९६ करोड र अन्य क्षेत्रमा एक अर्ब लगानी गरेको छ । बीमा समितिले कृषि, पर्यटन र पुर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन दिए पनि दुईले लगानी गर्न सकेका छैनन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS