संस्थागत सुशासन विपरित नेपाल लाइफमा दुई जना संचालक नियुक्ती, कारवाहीकाे माग गर्दै पर्‍यो उजुरी

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सको संचालक द्वय कमलेश अग्रवाल र पारुल ढकालको नियुक्ती खारेजीको माग गर्दै अर्थ मन्त्रालय सहित नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्ड लगायतको नियामक निकायमा शेयरधनीले बिहीबार उजुरी गरेका छन् । नेपाल लाइफ र नागरिक लगानी कोष दुबैको सञ्चालक पदमा रहेका कमलेश कुमार अग्रवालको नियुक्ती गैरकानूनी भएको भन्दै खारेजी र कारवाहीको लागि … Continue reading संस्थागत सुशासन विपरित नेपाल लाइफमा दुई जना संचालक नियुक्ती, कारवाहीकाे माग गर्दै पर्‍यो उजुरी