IME Life

स्वास्थ्य बीमा बोर्डले नयाँ जनशक्ति भर्नाको लागी लिखित परिक्षाकाे मिति ताेक्याे

SPIL
NIC ASIA

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले जनशक्ति भर्नाको लागी लिखित परिक्षा मंसिर १७ गते संचालन गर्ने भएको छ । बोर्डले सार्वजनिक सूचना प्रकाशन गर्दै २०७९ भदौ ३० गते प्रकाशित सूचना अनुसार नर्सिङ अधिकृत सातौं (स्वास्थ्य), फार्मेसी अधिकृत सातौं(स्वास्थ्य) र जनस्वास्थ्य अधिकृत सातौं(स्वास्थ्य) पदका लागी रत्नराज्य माद्यमीक विद्यालय नयाँ बानेश्वरमा लिखित परिक्षा संचालन हुनेछ ।

यीमध्ये नर्सिङ अधिकृतको परिक्षा बिहान ८ बजे, फार्मेसी अधिकृतको परिक्षा बिहान ९ः३० बजे र जनस्वास्थ्य अधिकृतको परिक्षा बिहान ११ बजे संचालन गरिने बोर्डले जानकारी दिएको छ ।

Prabhu
Crest

यसैगरी मेडिकल अधिकृत आठौं तहको अन्तरवार्ता मंसिर १५ गते स्वास्थ्य बीमा बोर्डको कार्यालय टेकु काठमाण्डौंमा संचालन हुने भएको छ। हेल्थ इकोनोमिक्स आठौं तह र आइटी डेभलपरको मंसिर १६ गते अन्तरवार्ता मिति तय गरिएको बोर्डले सार्वजनिक सूचनामार्फते जानकारी दिएको छ । अन्तरवार्ताको दिन आधा घण्टा पहिले नै सक्कल प्रमाणसहित उपस्थित हुनको लागी अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS