IME Life

सामान्य अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम अर्बमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार घटेको छ । हिजो पनि घटेको बजार आज नेप्से परिसूचक २ दशमलव ५७ अंकले घटेर १,९५६ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज ११४ कम्पनीको शेयर मुल्य घटेको छ भने ५८ कम्पनीको शेयर मुल्य बढेको छ ।
आज दिनभरिमा २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सिटिजन बैंकको ६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

आज सबैभन्दा धेरै एलआइसी नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव ३ प्रतिशतका दरले कमाएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कालिका लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS