नेपाल रिको हुलदंगा आतङ्कबाद व्यवसाय खोस्ने बीमा प्राधिकरणको निर्णय, व्यापारीको दवावमा एक पछि अर्को नीतिगत भ्रष्टाचार

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीले गर्दै आएको हुलदंगा तथा आतंकवाद सम्बन्धी व्यवसाय खोस्ने निर्णय गरेको छ । नेपाल पुनर्बीमा कम्पनीको वार्षिकोत्सबकै दिन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा  बीमक संघका पदाधिकारी र कम्पनीका प्रमुखकार्यकारी अधिकृतहरुले पुनर्बीमा व्यवसाय खोस्ने निर्णय भएको हो । कार्यकारी निर्देशक पौडेलले हिमालयन रि इन्स्योरेन्स कम्पनीकै सिइओ राखेर … Continue reading नेपाल रिको हुलदंगा आतङ्कबाद व्यवसाय खोस्ने बीमा प्राधिकरणको निर्णय, व्यापारीको दवावमा एक पछि अर्को नीतिगत भ्रष्टाचार