कार्यान्वयन गर्ने हिम्मत जुटाउन नसक्ने निर्देशिका किन बनाउँछ बीमा समिति ?

काठमाडौं। बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दोश्रो संशोधनले संचालक पदमा नियुक्त भई दुई वा त्योभन्दा बढी कार्यकाल संचालक वा अध्यक्ष भइसकेको व्यक्ति पुनः संचालक वा अध्यक्ष नियुक्त हुनसक्ने छैन भन्ने प्रावधान समेटेको छ। २०७८ चैत्र १३ गते समितिले निर्देशिकाको दोश्रो र २०७९ जेठ १० गते तेश्रो संशोधन जारी गरेको हो … Continue reading कार्यान्वयन गर्ने हिम्मत जुटाउन नसक्ने निर्देशिका किन बनाउँछ बीमा समिति ?