शेयर रेसियो अनुसार संचालकको प्रतिनिधित्व गराउन ८ कम्पनीलाई बीमा समितिको निर्देशन

काठमाडौं। संस्थापक शेयरधनीले आफ्नो लगानी घटाएसँगै बीमकको संचालक समितिमा सर्वसाधारणको उचित प्रतिनिधित्वको विषयलाई लिएर नियामक बीमा समितिले चासो देखाएको छ। बीमा समितिले सर्वसाधारणको उचित प्रतिनिधित्व नभएको विषयमा नेपाल लाईफ, एलआइसी नेपाल, नेशनल लाइफ, शिखर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेण्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स  र युनाइटेड इन्स्योरेन्स सहित ८ वटा बीमा कम्पनीलाई पत्र काटेको छ। सर्वसाधारण प्रतिनिधित्वको विषयमा … Continue reading शेयर रेसियो अनुसार संचालकको प्रतिनिधित्व गराउन ८ कम्पनीलाई बीमा समितिको निर्देशन