नेपाल लाइफले संचालकको संरचना परिवर्तन गर्ने एजेण्डा नराखी बोलायो साधारण सभा

नेपाल लाईफ इन्स्योरेन्सले १५ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न मंसिर ८ गते २२औं वार्षिक साधारण सभा गर्ने भएको छ। काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले ६०ः४० को अनुपातमा रहेको शेयर संरचनालाई ५१ः४९ प्रतिशतमा झारेको छ । यसको अर्थ पहिले कूल चुक्ता पूँजीमध्ये ६० प्रतिशत संंस्थापक शेयरधनीको लगानी थियो भने बाँकी साधारण शेयरधनीको । … Continue reading नेपाल लाइफले संचालकको संरचना परिवर्तन गर्ने एजेण्डा नराखी बोलायो साधारण सभा