IME Life

सूर्या र ज्याेती लाइफबीच मर्जरपछि संचालक समितिकाे नेतृत्व भट्टराईले गर्ने, खत्रीले पाए सिइओकाे जिम्मेवारी

SPIL
NIC ASIA

काठमाण्डाै‌ । सूर्या लाइफ र ज्याेती लाइफ इन्स्याेरेन्सबीच मर्जर सम्बन्धि अन्तिम सम्झाैतासँगै जीवन बीमा कम्पनीकाे इतिहासमा पहिलाे मर्जर हुँदैछ । मर्जर पछि बन्ने नयाँ कम्पनी सूर्य ज्याेती लाइफ इन्स्याेरेन्सकाे नेतृत्व र व्यवस्थापकीय जिम्मेवारी कसले सम्हाल्ने सम्बन्धमा पनि विस्तृत सम्झाैतामा दुबै पक्षकाे संचालक समितिबीच लिखित सहमति भइसकेकाे छ । मर्जर पछि गठन हुने नयाँ  संचालक समितिको अध्यक्ष पदकाे जिम्मेवारी सूर्या लाइफ इन्स्योरेन्सकाे संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले सम्हाल्ने भएका छन् ।

यसैगरी प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

2%

दु :खी

6%

अचम्मित

4%

उत्साहित

4%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS