नेपाल लाईफको पूँजी संरचना परिवर्तन भएपनि बोर्डमा संस्थापककै बाहुल्यता

काठमाडौं। पुराना जीवन बीमा कम्पनीको संस्थापकहरुले लगानीबाट प्रतिफल लिनको लागी संस्थापक शेयरको निश्चित हिस्सा साधारण शेयरमा रुपान्तर गरेका छन् । बीमा समितिबाट स्वीकृति लिएर नेपाल लाईफ इन्स्योरेन्स सहित पाँचवटा पुराना जीवन बीमकले कम्पनीको पूँजी संरचनामा संस्थापकको हिस्सा घटाएका हुन् । नेपाल लाईफ इन्स्योरेन्सले ६०ः४० को अनुपातमा रहेको शेयर संरचनालाई ५१ः४९ प्रतिशतमा झारेको छ । यसको … Continue reading नेपाल लाईफको पूँजी संरचना परिवर्तन भएपनि बोर्डमा संस्थापककै बाहुल्यता