IME Life

लघु बीमाका अभिकर्ताले सबै लघु बीमा कम्पनीमा काम गर्न पाउने, जीवन तर्फ एउटामा मात्रै

SPIL
NIC ASIA

काठमाडौं । लघु बीमा कम्पनीका अभिकर्ताले एक भन्दा बढी बीमा कम्पनीमा काम गर्न पाउने भएका छन् । बीमा ऐनको दफा ९३ को उपदफा ७ अनुसार लघुबीमा सम्बन्धी कार्य गर्ने बीमा अभिकर्ताले एक भन्दा बढी बीमकको लघु बीमा अभिकर्ता भइ कार्य गर्न सक्नेछन् ।

दफा ९३ कै उपदफा ६ मा कुनै एक बीमकको बीमा अभिकर्ताले सोही अवधिमा अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भई कार्य गर्न नपाउने व्यवस्था छ । तर जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भइ कार्य गर्न भने पाउनेछन् ।

Prabhu
Crest

त्यस्तै निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ताले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमा अभिकर्ता भई कार्य गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन भनिएको छ । दफा ९१ को उपदफा ७ मा पनि बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमककोबीमा अभिकर्ताको इजाजतपत्र दिने व्यवस्था गरेको छ । यसरी कुनै एउटा कम्पनीको अभिकर्ता लाइसेन्स लिएकाले अन्य कम्पनीबाट लिन पाउने छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS