जीवन बीमा कम्पनीमा व्यवसायको खडेरी, कर्मचारीदेखि अभिकर्ता नै पलायन हुने खतरा !

काठमाडौं । कोभिड १९ को महामारीको समयमा मौलाएको बीमा बजार पछिल्लो समय ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा राम्रो व्यवसाय गर्ने प्रादेशिक तथा शाखा कार्यालयले गत वर्ष २४/२५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष महिनामा एक करोड रुपैयाँ पनि प्रिमियम संकलन गर्न सकेका छैनन् । कतिपय शाखाले ४/५ लाख पनि व्यवसाय भित्र्याउन सकेका … Continue reading जीवन बीमा कम्पनीमा व्यवसायको खडेरी, कर्मचारीदेखि अभिकर्ता नै पलायन हुने खतरा !