IME Life

दशैँ अघिको बजार : केही “ब्लु चिप स्टक” एक वर्ष यताकै सस्तो मूल्यमा (सूचीसहित)

SPIL
NIC ASIA

काठमाडौं । नेप्से परिसूचक दशैँ अघि थोरै समालिन खोजेको थियो । अघिल्लो साता लगातार तीन कारोवार दिन बजार वृद्धि भएर बन्द भएको  थियो । बजार १८५३ मा बन्द भएको छ ।

बजार दशैँ अघि बन्द हुँदा निकै राम्रो इतिहास र ब्लु चिप स्टकको “ट्याग” पाएका कम्पनीहरुपनि एक वर्षकै न्यून विन्दुमा कारोवार भएको देखिन्छ । अहिले नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५२ हप्ता कै न्यून विन्दुमा आएको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य रु. ५७७ रुपैयाँमा बन्द भएको छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा बरुण हाइड्रोको शेयर मूल्य ५२ हप्ताको न्यून विन्दुमा पुगेको छ। बरुणको शेयर मूल्य रु. २१० दशमलव ५० रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून विन्दु रु. २१० रुपैयाँ रहेको छ । तेश्रोमा रिडी पावर पनि ५२ हप्ताकै न्यून विन्दुमा रहेको छ।

निरन्तर लाभांश दिदैँ आएको र आकर्षक लाभांश दिने कम्पनीको छवि बनाएको नेपाल टेलिकमको शेयर मूल्य पनि ५२ हप्ता कै न्यून विन्दुमा रहेको छ । टेलिकमको शेयर मूल्य अहिले ८१० रुपैयाँ रहेको छ भने कम्पनीको ५२ हप्ताको न्यून मूल्य ८०३ रुपैयाँ रहेको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS