IME Life

दशैं विदामा पनि नेपाल इन्स्योरेन्सले बीमा सेवा दिने, यसरी गर्नुहोस सम्पर्क

SPIL
NIC ASIA

काठमाडौं । दशैं विदामा पनि नेपाल इन्स्योरेन्स कम्पनीले बीमा सेवा दिने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागेको हो । कम्पनीले असोज १६,१७ र १८ गते आफ्नो प्रधान कार्यालय कमलादी काठमाडौंबाट विहान १० बजेदेखि दिउँसो १ बजेसम्म बीमा सेवा दिने जनाएको छ ।

यसका साथै कम्पनीले बीमा सम्बन्धी केही थप बुझन र जानकारी लिनका लागि सम्बन्धीत व्यक्ति खटाएको छ । जहाँ बीमा सेवाका लागि ३ जना, बीमा दाबी सेवाको लागि पनि ३ जना गरी ६ जना व्यक्ति खटाएको छ । दशै बीदामा बीमा सम्बन्धी केही समस्या परेमा कम्पनीले यी व्यक्तिलाई सम्पर्क गर्न भनेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS