Prabhu Life Ad Final

दशैं विदामा पनि नेपाल इन्स्योरेन्सले बीमा सेवा दिने, यसरी गर्नुहोस सम्पर्क

काठमाडौं । दशैं विदामा पनि नेपाल इन्स्योरेन्स कम्पनीले बीमा सेवा दिने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागेको हो । कम्पनीले असोज १६,१७ र १८ गते आफ्नो प्रधान कार्यालय कमलादी काठमाडौंबाट विहान १० बजेदेखि दिउँसो १ बजेसम्म बीमा सेवा दिने जनाएको छ ।

यसका साथै कम्पनीले बीमा सम्बन्धी केही थप बुझन र जानकारी लिनका लागि सम्बन्धीत व्यक्ति खटाएको छ । जहाँ बीमा सेवाका लागि ३ जना, बीमा दाबी सेवाको लागि पनि ३ जना गरी ६ जना व्यक्ति खटाएको छ । दशै बीदामा बीमा सम्बन्धी केही समस्या परेमा कम्पनीले यी व्यक्तिलाई सम्पर्क गर्न भनेको छ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App