IME Life

नेप्से बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । आज दशैं अघिको अन्तिम कारोबारको दिन लगानीकर्ताहरु उत्साहित भएका छन् । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर १,८५३ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १३४ कम्पनीको शेयर मुल्य बढेको छ भने ४७ कम्पनीको शेयर मुल्य घटेको छ

आज सबैभन्दा धेरै अभियान लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ७६ प्रतिशतका दरले कमाएका हुन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । समिट लघुवित्तका लगानीकर्ताले ५ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS