IME Life

एनआइसी एशिया बैंककाे इन्टरनेट बैंकिङ १२ घण्टादेखि ठप्प

SPIL
NIC ASIA

काठमाण्डाै‌ । एनआइसी एशिया बैंककाे इन्टरनेट बैंकिङमा समस्या आउँदा १२ घण्टा भन्दा बढी समयदेखि ग्राहक पीडित भएका छन् । इन्टरनेट बैंकिङ संचालन गर्ने सर्भरमै समस्या देखिएकाे छ ।

Prabhu
Crest

बैंककाे ग्राहकले इन्टरनेट बैंकिङ सेवाकाे लागी आइटच सेवामा लग इन गर्न खाेज्दा सर्भरसँग सम्पर्क स्थापित हुन नसकेर साइट नै खुलेकाे छैन । ठूलाे ग्राहक स‌ंख्या रहेकाे याे बैंकले इन्टरनेट बैंकिङ सेवामा आएकाे समस्याबारे कुनै पूर्व सूचना जारी गरेकाे छैन । साथै सेवा कहिलेसम्म अवरुद्ध हुने भन्ने बारे पनि ग्राहक अनविज्ञ रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS