IME Life

५ औं बार्षिकोत्सवको उपलक्ष्यमा बीमा जागरण अभियान तथा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

विरगंज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ औं वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले हालसम्मको अवधिमा नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म ३० वटा शाखा र १६१ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा अभिकर्ता तालिम र बीमालेख बिक्री तथा बीमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको छ ।

कम्पनीले पांचौे औ बार्षिकोत्सवको उपलक्ष्यमा विरगंज शाखा तथा यस अन्तर्गतका उप शाखाका कर्मचारीहरुको सहभागितामा श्री.ने.रा.उच्च मा.वि.निचुटा,पर्सामा विद्यार्थीहरुविच वीमा जागरण अभियान कार्यक्रम संचालन गरेको छ । साथै प्रसौनी गा.पा.प्रमुख विनोद प्रसाद जैस्वार र प्रसौनी इलाका प्रहरी प्रमुख नरेन्द्र वोगटीको उपस्थितमा, भलुही चोक बारामा रेडक्रससंगको समन्वयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमा २९ जनाले रक्तदान गरेको विरगंज शाखाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS