IME Life

सशस्त्र प्रहरी बलले नयाँ भर्ना खोल्यो, कहिलेसम्म दिने आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले सिमित संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) का लागि आवेदन माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ७९ जना इन्स्पेक्टर र ८३ जना असईका लागि भर्ना आवेदन माग गरेको हो ।

रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र कानुन उपसमूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरिएकोजनाएको छ । कात्तिक ६ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS