IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव ८३ अंकले घटेर १,८३८ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको मुल्य बढेको छ भने १४३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाईधनीले ४ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् । आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले २ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । बैंकका इकाईधनीले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS