Prabhu Life Ad Final

गरिमा विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो ।

उक्त पदहरूमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार