IME Life

रिलायबल नेपाल लाइफले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ब्यतित बीमालेखमा शत प्रतिशत ब्याज छुट दिने भएको छ । आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कम्पनीले यस्तो व्यवस्था गरेको हो । यस सुविधा असोज ६ देखि असोज ३१ गतेसम्म मात्र लागू हुनेछ ।

उक्त अवधिमा पुनर्जागरण गराउने बिमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत १०० प्रतिशत छुट पाउने भएका छन् । २ बर्ष अगाढि देखि व्यतित भएका बीमालेख लापेष्ड पोलिसीको पूनर्जागरण रिभाइबल गर्दा ब्याज छुट उपलब्ध गराइने भएको हो । बीमालेख पूनर्जागरण हुँदा बीमालेख अन्तर्गतको सम्पूर्ण सुविधा उपलब्ध हने देखि लिएर बीमालेख अन्तर्गतको सबै जोखिम बहन सुविधा पुनः शुरु हने प्रवधान छ ।

Prabhu
Crest

बीमालेख पूनर्जागरण गरेपछि बीमाशुल्क तिर्न बाँकी रहेको अवधिको समेत बोनश रकम बीमालेखको भुक्तानी प्राप्त गर्ने समयमा पाइने व्यवस्था छ । यस सम्बन्धी थप जानकारीको लागि अभिकर्ता वा नजिकको शाखा तथा उप–शाखा कार्यालयमा सम्पर्क गरी बुझन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS