Prabhu Life Ad Final

विन नेपाल लघुवित्तले माग्यो कर्मचारी, योग्यता कति ?

काठमााडौैं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले अधिकृत कनिष्ठ अधिकृतमा एकजना, बरिष्ठ सहायकमा एक जना, सहायकमा दुईजना र कनिष्ठ सहायकमा ५ जना गरी कुल ९ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थाले न्युनतम एसईई उर्तिण गरेकोदेखि स्नातक तहसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिहरुले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Biz Bazar
NLIC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार