IME Life

विन नेपाल लघुवित्तले माग्यो कर्मचारी, योग्यता कति ?

SPIL
NIC ASIA

काठमााडौैं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले अधिकृत कनिष्ठ अधिकृतमा एकजना, बरिष्ठ सहायकमा एक जना, सहायकमा दुईजना र कनिष्ठ सहायकमा ५ जना गरी कुल ९ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थाले न्युनतम एसईई उर्तिण गरेकोदेखि स्नातक तहसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिहरुले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS