IME Life

महालक्ष्मी लाइफमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट,सिनियर असिस्टेन्ट, सुपरभाइजर एकाउन्ट, फाइनान्स एजेन्सी, अन्डरराइटिङका लागि आइटी डिपार्टमेन्टमा केही, टे«नी असिस्टेन्ट,एकाउन्ट, फाइनान्स एजेन्सी, अन्डरराइटिङका लागि आइटी डिपार्टमेन्टमा केही कर्मचारीको माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज ३१ गतेसम्म दरखास्त दिनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS