IME Life

बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ८१ प्रतिशतले घटेर १८३७ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब २२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा स्वाभलम्बन लघुवित्त वित्तीय संस्थान लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ३ दशमलव ९२ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य १ हजार ५३८ रुपैयाँ कायम भएको छ ।

साथै आज आदर्श लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले पनि सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर २ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३०६ रुपैयाँ कायम भएको छ । यसैगरी आज तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर १ दशमलव ९१ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ३९९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS