IME Life

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ८१ प्रतिशतले घटेर १८३७ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज कुल १ अर्ब २२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालय डिष्टिलरी लिमिटेडको शेयर कारोबार भएको छ । आज हिमालयन डिष्टिलरीको ५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज रिडि पावर कम्पनी लिमिटेडको ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंक लिमिटेडको ४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै अरुण कावेली पावर लिमिटेडको भने ३ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS