IME Life

राष्ट्रिय बीमा कम्पनीले करार सेवामा पदपुर्तिका लागि माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले करार सेवामा पदपुर्तिका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट–सी.एका लागि एक जना, र सेमी क्वालिफाइड–सी.ए.का लागि २ जना गरी कुल ३ जना कर्मचारी माग गरेको हो ।

यी दुई पदका लागि कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उर्तिण गरी वा मान्यता प्राप्त निकायबाट सीए वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २३ गतेसम्म दरखास्त पेश गर्न सकिने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS