SKIP THIS

IK Anniversary
IME Life

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३३ दशमलव ९७ अंकले घटेर १,८७६ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मुल्य घटेको छ भने ८ कम्पनीको मात्र शेयर मुल्य बढेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत स्किमका इकाईधनीले ५ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । नेपाल ल्युब ओएलका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंकका लगानीकर्ताले ३ दशमलव ६६ प्रतिशतका दरले कमाउका छन् । आदर्श लघुवित्तका लगानीकर्ताले १ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभनदा धेरै बलेफी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS