IME Life

साढे दुई अर्ब रुपैयाँको सम्पत्ति बीमा गर्न जनक शिक्षाले माग्यो प्रस्ताव

SPIL
NIC ASIA

काठमाण्डौं । भ्रष्टाचारको आहालमा फसेको सरकारी मुद्रण संस्था जनक शिक्षा सामाग्री केन्द्रले सम्पत्ति बीमाको लागी बोलपत्र आह्वान गरेको छ । केन्द्रले शनिबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्रधान कार्यालय, छापाखाना र शाखा कार्यालय भवन, मेशिनरी, स्टकलगायतको सम्पत्तिको बीमाको लागी ईच्छुक निर्जीवन बीमा कम्पनीबाट शिलबन्दी बोलपत्र माग गरेको हो ।

केन्द्रले २ अर्ब ४८ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको सम्पत्ति बीमाको लागी बोलपत्र आह्वान गरेको हो । केन्द्रले बोलपत्र प्रस्ताव गर्दा बीमकले धरौटीवापत १ लाख ५० हजार रुपैयाँ नगदै केन्द्रको बैंक खातामा जम्मा गर्न वा बिडबण्ड पेश गर्नुपर्ने शर्त राखेको छ । ईच्छुक बीमकले असोज ३० गतेसम्ममा ३ हजार रुपैयाँमा आर्थिक प्रशासन विभागबाट बोलपत्र फारम खरिद गरेर असोज ३१ गते मध्यान्हसम्ममा बोलपत्र पेश गर्न केन्द्रले सूचनामार्फत् आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS