IME Life

बजार घट्दा यी हुन सर्वाधिक कमाउने दश कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव १० प्रतिशतले घट्दा १९१० दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज कुल ९० करोड ८१ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज बजार घट्दा नविल व्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ७ दशमलव ८७ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ९ रुपैयाँ कायम भएको छ ।

यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता पनि धेरे कमाएका छन् आज कम्पनीको शेयर ६ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ४०८ रुपैयाँ कायम भएको । आज अप्पर हेवाखोलाको शेयर ५ दशमलव ७५ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ४२३ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS