IME Life

सानिमा इक्विटी फण्डले घोषणा गर्याे २२ प्रतिशत लाभांश

SPIL
NIC ASIA

काठमाडौं । सानिमा इक्विटी फण्डले लाभांश घोषणा भएको छ । योजना व्यवस्थापक सानिमा कम्पनीको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डको २२ प्रतिशत लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

क्यापिटलले सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड नामक योजनाको आर्थिक बर्ष २०७८।७९ सम्मको मुनाफा तथा संचित रकम बाट योजनाका ईकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

Prabhu
Crest

क्यापिटलले इकाईधनीहरुलाई २२ प्रतिशतले हुन आउने २८ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । यस योजनाको आकार १ अर्ब ३० करोड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS