IME Life

हिमालयन रिको गत आवको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ?(रिपोर्ट सहित )

SPIL
NIC ASIA

काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वाजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ७८/७९ मा २७ करोड ८२ लाख खुद नाफा गर्न सफल भएको छ । अघिल्लो त्रैमासिकको अन्त्यसम्म यस्तो नाफा १९ करोड ६४ लाख थियो ।

गत आर्थिक वर्षमा कम्पनीले ७७ करोड १७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने दाबी भुक्तानी ३  करोड ३७ लाख गरेको छ। खुद दाबी तीन करोड ३७ लाख रुपैयाँ भुक्तानी गरेको छ । पुनर्बीमा व्यवसाय भित्र्याउन पुनर्बीमा कम्पनी मात्रै १६ करोड रुपैयाँ खर्चिएको छ । समिक्षा अवधिमा कम्पनीको लगानी तथा अन्य आय ५३ करोड १८ लाख रुपैयाँ छ ।

Prabhu
Crest

७ अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १२ करोड ५१ लाख रहेको छ । बीमा कोषमा १४ करोड ८१ लाख  संचित हुँदा महाविपत्ति जगेडामा १ करोड ४३ लाख रहेको छ । बीमा कोषमा पनि १४ करोड ८१ लाख रुपैयाँ जम्मा भइसकेको छ । कर्मचारीका लागि गत आर्थिक वर्षको मुनाफाबाट ४ करोड ४२ लाख रुपैयाँ प्रोभिजनिङ गरेर राखेको छ । हिमालयन रि-इन्स्योरेन्स नेपालको दोश्रो पुनर्बीमा कम्पनी हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS