राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बरालको नियुक्तिलाई बीमा समितिले दियो स्वीकृति

काठमाडौं । बीमा समितिले राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको सञ्चालक समितिले  बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिको लागि बीमा समिति समक्ष स्वीकृतका लागि पेश गरेको थियो । बीमा समितिले सोमबार  बराललाई सिईओ नियुक्ती गर्न राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा … Continue reading राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बरालको नियुक्तिलाई बीमा समितिले दियो स्वीकृति