IME Life

आकर्षक तलब सहित १ लाख १५ हजार म्यादी प्रहरीका लागि जागिर खुल्यो

SPIL
NIC ASIA

काठमाडौं। २०७९ मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव सुरक्षाका लागि नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ।

स्थानीय चुनाबमा म्यादी प्रहरी भैसकेका व्यक्ति, पुर्व प्रहरी, शसस्त्र र नेपाली सेनालाई प्रमुख प्राथमिकता पाउने गरि आइतबार प्रकाशित सूचना अनुसार १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरी जागिरका लागि आवेदन दिन पाउनेछन् ।

Prabhu
Crest

सेवा सुविधाको हकमा म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैंया पारिश्रमिक तोकिएको छ। जसमा ४० दिनको कुल ३४ हजार ७ सय ६० प्राप्त गर्नेछन्। यस्तै खाद्यान्नका लागि ७२ सय र पोसाकका लागि ७ हजार खर्च उपलब्ध हुनेछ। एक म्यादी प्रहरी बराबर ४८ हजार ९ सय ६० रुपैंया खर्च हुनेछ।

कार्यालयका अनुसार असोज ६ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। दरखास्त फारम देशका सबै प्रहरी कार्यालयहरुमा पाइनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS