IME Life

औधगिक क्षेत्र व्यवस्थापनले खुला प्रतियोगितात्मक परीक्षाद्धारा पदपुर्ति गर्ने,दरखास्त आब्हान

SPIL
NIC ASIA

काठमाडौं । औधगिक क्षेत्र व्यवस्थापनले खुला प्रतियोगितात्मक लिखित परीक्षाद्धारा पदपुर्ति गर्नका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले इन्जिनियर सातौ तहका लागि खुलामा त्त र महिलामा १, अधिकृत छौटौं तहमा खुलामा १ जना, सब इन्जिनियर तह पाँचमा २ जना, कार्यालय सहायक चौथो तहमा २ जना, असिस्टेन्ट सब इन्जिनियर चौथो तहमा १ जना, असिस्टेन्ट सव इन्जिनियर प्राविधिकमा १ जना, सहायक दोस्रो तहमा ५ जना र सहयाक दोस्रो तह प्राविधिकमा ३ जना गरी १७ जना कर्मचारीको पदपुर्ति गर्नका लागि दरखास्त आब्हान गरेको हो।

ईच्छुक तथा योग्यता पुगेकाले कार्यालयमा सम्पर्क गर्न तथा सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिनुपर्नेछ । उक्त परीक्षाको लागि कम्पनीको वेभसाइडमा नै सामाग्री रहेको समेत जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS