IME Life

यी हुन् स्वास्थ्य बीमामा समेटिएका आयुर्वेदिक औषधि

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्नु स्वास्थ्य बीमा हो । सम्पूर्ण नागरिकले सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवाको उपभोगमा सुधार ल्याउन सुचारु गरिएको यो सेवा स्वास्थ्य बीमा बोर्डद्धारा सञ्चालित छ ।

केहि वर्ष यता नेपालमा भने स्वास्थ्य बीमा केन्द्र, प्रदेश र स्थानिय सरकारको एजेन्डाकै रुपमा स्थापित भएको छ । जसले आर्थिक अवस्था कमजोर भएकै कारण स्वास्थ्य उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता घट्दै गएको छ । बोर्डले देशभरका विभिन्न स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्य बीमा अन्तर्गत बोर्डले तोकेको स्वास्थ्य संस्थाबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगाएतका उपचार सेवा प्राप्त गर्न सकिन्छ । साथै सरकारले तोकेको निशुल्क औषधि समेत प्राप्त गर्न सकिन्छ ।

Prabhu
Crest

यसका अलाबा सरकारले हालसालै स्वास्थ्य बीमा अन्तर्गत आयुर्वेदिक औषधि सेवालाई पनि संलग्न गरेको छ । जसमा विभिन्न २५ प्रकारका आयुर्वेदिक औषधिहरु संलग्न रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS