IME Life

स्वास्थ्य बीमा बोर्डले पठायो २०७९ /८० को पहिलो दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आइरहेको सेवा प्रदायक स्वास्थ्य संस्थामा २०७९ /०८० को पहिलो दाबी भुक्तानी पठाएको छ ।

भदौ २० गते बसेको बोर्डको बैंठकको निर्णय अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पुर्ण तथा आम्सिक पेस्की फर्छाैट गरि बाँकी रकम संलग्न सिट बमोजिम भुक्तानी पठाएको हो । उक्त भुक्तानीको विवरण बोर्डको टेकु कार्यालयको वेवसाइटमा राखिएको बोर्डले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS