IME Life

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले लगानी योग्य रकम एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्नका लागि बैंकहरुलाई प्रस्ताव आह्वान गरेको हो ।

कम्पनीले आफ्नो लगानी योग्य रकम क र ख वर्गका बैंकहरुमा राख्न लागेको हुँदा बैंकहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीको तोकेको कोटेशन सम्बन्धी फाराम भरी सात दिनभित्र कम्पनीको कार्यालय समयमा गोप्य शिलबन्दी पेश गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS