IME Life

प्रभु बैंकले संस्थापक समूहको शेयर सर्वसाधारणका विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंक लिमिटेडले भदौ १० गतेदेखि संस्थापक समूहको शेयर सर्वसाधारणका लागि विक्री खुला गर्ने भएको छ । कम्पनीले ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । उक्त शेयरको मुल्य १४० रुपैयाँ रहेको छ । उक्त शेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संस्थाले उक्त संस्थापक शेयरमा भदौ १७ गतेभित्र विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ नक्सालमा शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS