IME Life

मुक्तिनाथ क्यापिटलको साधारण सभा भदौ २३ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ क्यापिटलले भदौ २३ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयअनुसार सभाको मिति तय भएको हो । सभा विहान ११ः३० बजे हुने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ भने कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS